Loan Product (ऋण सेवा)

कृषि तथा पशुपन्छिजन्य व्यवसाय विकास तथा प्रर्वद्धनको लागि प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु १५,००,००० सम्म ऋण पाइने ।
२. १० बर्षसम्म मासिक, त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

घर, घडेरी खरिद तथा नयाँ घर निर्माण, पुरानो घरको मर्मत संभार, रंगरोगन एवम् आन्तरिक सजावट आदि जस्ता कार्यका लागि प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु ५५,००,००० सम्म ऋण पाइने ।
२. १० बर्षसम्म मासिक, त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

आयात, निर्यात, होलसेल तथा खुद्रा व्यापार, सुपर मार्केट, हस्तकला व्यापार, सुनचाँदी व्यापार, मझौला खालका खरीद तथा बिक्रिजन्य पसलहरु लगायतका व्यापार/व्यवसाय लागि प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु ५५,००,००० सम्म ऋण पाइने ।
२. १० बर्षसम्म मासिक, त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

नीजी वा व्यवसायिक प्रयोजनका लागि दुई वा चार पाङग्रे सवारी साधन खरीद गर्नको लागि प्रदान गरिने ऋण सेवा
१. अधिकतम ८०% वा रु ४०,००,००० सम्म ऋण पाइने ।
२. ७ बर्षसम्म मासिक किस्ता भुक्तानी गर्न सकिने ।

सदस्य वा निजको एकाघरका परिवारको सदस्य रोजगारीका लागि विदेशमा जान (श्रम ईजाजत पत्र र भिसा प्राप्त भए पछि मात्र) को लागि प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु १०,००,००० सम्म ऋण पाइने ।
२. ७ बर्षसम्म मासिक वा त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

स्वदेशी तथा विदेशी उच्च शिक्षाको लागि, विघालय, मन्टेश्वरी, इन्चिच्यूट संचालन आदिको लागि प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु ४०,००,००० सम्म ऋण पाइने ।
२. १० बर्षसम्म मासिक वा त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

यस प्रकारको ऋण सदस्यहरुलाई सरल ऋण प्रयोजनको लागि उपलब्ध गराइनेछ । यो ऋण सुविधा लिन सदस्य कुनै रोजगारीमा आवद्ध भएर मासिक नियमित आम्दानी भएको हुनु पर्नेछ ।
१. अधिकतम रु १५,००,००० सम्म ऋण पाइने ।
२. ८ बर्षसम्म मासिक वा त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

उघोग, कलकारखाना, ठूला/आधुनिक कृर्षि फर्म (कुखुरा, गाईवस्तु तरकारी) दुग्धजन्य प्रशोधन केन्द, शैक्षिक संस्था तथा परामर्श केन्द्र आदि गर्ने कार्यका लागि प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु ५५,००,००० सम्म ऋण पाइने ।
२. १० बर्षसम्म मासिक वा त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

विवाह, ब्रतबन्ध, मृत्यु संकार आदि कार्यको लागि प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु ५,००,००० सम्म ऋण पाइने ।
२. ५ बर्षसम्म मासिक वा त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

अकस्मात पर्न आउने घटना (अकस्मात अस्पताल पुर्याउनु पर्ने अवस्था, सुत्केरी/ झाडावान्ता/ हृदयघात/सर्पदंश/दुर्घटना/ दैविप्रकोप र मृत्यु आदि) को लागि प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु १,००,००० सम्म ऋण पाइने ।
२. एक बर्षसम्म मासिक वा त्रैमासिक किस्ता वा मासिक व्याज र एकमुष्ट सावाँ भुक्तानी गर्न सकिने ।
३. व्यवस्थापन शुल्क र डकुमेन्ट्री शुल्क नलाग्ने ।

सदस्यहरुको जमानतमा प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु ५,००,००० सम्म ऋण पाइने ।
२. ५ बर्षसम्म मासिक वा त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

महिला उद्ममलाई विकास र प्रवद्र्धन गर्नको प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु १०,००,००० सम्म ऋण पाइने ।
२. पाँच बर्षसम्म मासिक वा त्रैमासिक किस्ता भुक्तानी गर्न सकिने ।

घरायसी प्रयोगका सामाग्री/उपकरण खरीद गर्नको प्रदान गरिने ऋण सेवा
१. अधिकतम रु ५,००,००० सम्म ऋण पाइने ।
२. २ बर्षसम्म अनिवार्य मासिक किस्ता भुक्तानी गर्नुपर्ने ।

मासिक, आवधिक, क्रमिक र पेन्सन बचतको ९०% सम्म प्रदान गरिने ऋण सेवा
१. मासिक बचतको व्याजदरमा थप २% र अन्य बचतको व्याजदरमा थप ३% मात्र व्याजदर तिर्नुपर्ने ।
२. १ दिन कार्यभित्र ऋण सेवा उपयोग गर्न सकिने ।
३. मासिक बचतको हकमा बढीमा १० बर्ष र अन्य बचतको हकमा बचतको परिपक्कता मितिसम्म ऋण सेवा उपयोग गर्न सकिने ।
४. व्याजमात्र भुक्तानी गर्न सकिने । व्यवस्थापन शुल्क र डकुमेन्ट्री शुल्क नलाग्ने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.