Mission & Vision

ध्येय (Mission):

“सहकारी सिद्धान्तमा आधारित वित्तीय सेवाको माध्यमबाट सदस्यहरूको आर्थिक स्तर उकास्ने संस्था ।”

परिकल्पना (Vision):

“बलियो, गुणस्तरीय, प्रतिस्पर्धी र व्यवसायीक वित्तीय सहकारी ।”

लक्ष्य (Goal):​

  • सदस्यहरूलाई उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने,
  • सदस्य सेवा कार्यक्रमबाट सदस्यहरूको समग्र जीवनस्तर सुधार गर्ने,
  • विप्रेशन (Remittance) सेवाको विस्तार गर्ने,
  • लघुवित्त कार्यक्रममा अधिकतम सदस्यहरूलाई सहभागी गराउने,
  • सदस्यहरूको बीचमा सुमधुर समन्वय स्थापित गर्ने ।

रणनीतिक उद्देश्य (Strategic Objective):

  • वित्तीय रुपमा बलियो, सक्षम र सुरक्षित संस्था बनाउने ।
  • सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने ।
  • संस्थालाई प्रतिस्पर्धी र व्यवसायीक ढङ्गले सञ्चालन गर्ने ।
  • नेतृत्व तथा व्यवस्थापनको क्षमता विकास गरी संस्थालाई सुदृढ बनाउने ।

विशेषताहरू (Features):​

  • दैनिक मौज्दातमा आकर्षक व्याजदर ।
  • सरल र सहज कर्जा सेवा ।
  • सार्वजनिक बिदाको दिनमा पनि कारोबार सुविधा ।
  • विप्रेशन (Remittance) सुविधा ।
  • तपाईको आफ्नै प्रत्यक्ष निगरानीमा सञ्चालित संस्था ।
  • स्थानिय प्रतिष्ठित/वित्तीय क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरूद्धारा सञ्चालित संस्था ।
  • अत्याधुनिक लेखा सफ्टवयरको प्रयोग ।
  • नि:शुल्क भुक्तानी पूर्जा (Cheque Book) र ABBS सुविधा ।
  • SMS/Mobile Banking/E-Banking र Debit Card सुविधा ।
  • सदस्य सुरक्षा र राहत कोषको व्यवस्था ।
  • ६०औं राष्ट्रिय सहकारी दिवस २०७३ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित ।
  • नारायणी सामुदायिक हस्पिटलसँगको सहकार्यमा सदस्यहरूलाई १५ प्रतिशत छुट कार्डको सुविधा ।
  • जिल्ला बचत संघबाट वर्ष २०७४ को उत्कृष्ट संस्था र जिल्लाको प्रथम व्यवस्थापकबाट सम्मानित ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.