Deposit Product (बचत सेवा)

सदस्यले आफ्नो क्षमता बमोजिम रु १०० देखि रु १,००० सम्म अनिवार्य नियमित मासिक बचत गर्नुपर्नेछ । संस्थागत सदस्यलाई यो बचत गर्न अनिवार्य छैन ।
१. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
२. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।
३. आवश्यक परे बचतको ९०% रकम ऋण स्वरुप पाइने ।

१. संस्थाका कर्मचारी सदस्यको घरमा नै गएर गर्ने घरदैलो बचत योजना ।
२. न्युनतम मौज्दात रु १,०००।– मात्र ।
३. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
४. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।
५. निशुल्क मोवाइल बैकिङ्ग, ATM तथा चेकबुक सुविधा ।

१. न्युनतम मौज्दात रु १,०००।– मात्र ।
२. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
३. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।
४. निशुल्क मोवाइल बैकिङ्ग, ATM तथा चेकबुक सुविधा ।

महिला शेयर सदस्यहरुको लागि मात्र
१. न्युनतम मौज्दात रु १,०००।– मात्र ।
२. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
३. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।
४. निशुल्क मोवाइल बैकिङ्ग, ATM तथा चेकबुक सुविधा ।

१६ बर्षसम्मका बालबालिकाको लागि मात्र ।
१. न्युनतम मौज्दात रु १,०००।– मात्र ।
२. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
३. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।

गैह्रनाफामुलक संघ संस्थाहरुको लागि मात्र ।
१. न्युनतम मौज्दात रु ५,०००।– मात्र ।
२. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
३. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।
४. निशुल्क मोवाइल बैकिङ्ग तथा चेकबुक सुविधा ।

१. न्युनतम मौज्दात रु १०,०००।– मात्र ।
२. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
३. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।
४. निशुल्क मोवाइल बैकिङ्ग, ATM तथा चेकबुक सुविधा ।

१. न्युनतम मौज्दात रु २५,०००।– मात्र ।
२. ३ महिनादेखि ३ बर्ष अवधिसम्मको लागि समय तोकि राख्न सकिने बचत ।
३. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
४. त्रैमासिक वा एकमुष्ट रुपमा व्याज पूँजीकृत गरिने ।
५. बचतको ९०% रकम समय अगावै ऋण स्वरुप पाइने ।

तीज, दशैं वा तिहार कुनै एक पर्वको खर्चको लागि भुक्तानी लिने गरी जम्मा गर्ने बचत योजना ।
१. न्युनतम मौज्दात रु १,०००।– मात्र ।
२. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
३. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।

१६ बर्षसम्मको बचत योजना वनाई आफ्नो बाबुनानीहरुको सुनिश्चित भविश्यको लागि गरिने बचत
१. मासिक नियमित रु १,०००।– जम्मा गर्नुपर्ने ।
२. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
३. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।
४. बच्चाको जन्मदिनमा केक उपहार पाइने ।

१. मुलधन खर्च गर्न नपाइने बचत ।
२. दैनिक मौज्दातमा उच्च व्याजदर, थोरै बचतबाट अधिकतम प्रतिफल ।
३. त्रैमासिकरुपमा व्याज भुक्तानी पाइने ।

१. अवधि समाप्त पछि पेन्सन वा एकमुष्ट भुक्तानी लिन सकिने ।
२. बचत अवधिमा एक महिनाको अतिरिक्त पर्व वोनसको व्यवस्था ।
३. आवश्यक पर्दा बचतको आधारमा ९०% ऋण सुविधा उपयोग गर्न सकिने ।
४. पेन्सन भुक्तानीमा नियमानुसार कर कट्टी हुनेछ ।
५. विशेष शर्त लागु हुनेछ ।

मासिक बचत रकमअवधि समाप्तपछि पाइने भुक्तानी
रु १,००० मासिक पेन्सन रु १,००० वा एकमुष्ट रु १,००,०००
रु २,००० मासिक पेन्सन रु २,००० वा एकमुष्ट रु २,००,०००
रु ५,००० मासिक पेन्सन रु ५,००० वा एकमुष्ट रु ५,००,०००
रु १०,००० मासिक पेन्सन रु १०,००० वा एकमुष्ट रु १०,००,०००
रु १५,००० मासिक पेन्सन रु १५,००० वा एकमुष्ट रु १५,००,०००
रु २०,००० मासिक पेन्सन रु २०,००० वा एकमुष्ट रु २०,००,०००
रु २५,००० मासिक पेन्सन रु २५,००० वा एकमुष्ट रु २५,००,०००

१. ६० बर्ष उमेर माथिका सदस्यहरुले मात्र बचत गर्न सक्ने ।
२. न्युनतम बचतमा अधिकतम प्रतिफल पाइने ।
३. आकर्षक तथा प्रतिस्प्रर्धि व्याजदर प्रदान गरिने ।
४. त्रैमासिक रुपमा व्याज पूँजीकृत गरिने ।
५. निशुल्क मोवाइल बैकिङ्ग र चेकबुक सुविधा ।
६. तिर्थाटन कार्यक्रमा सहभागि हुन पाइने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.