संस्थागत तर्फ
१. चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट २०७३.०७४ को जिल्लाको उत्कृष्ट संस्था ।
२. चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाट २०७४.०७५ को जिल्लाको उत्कृष्ट संस्था ।
३. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. फिल्ड कार्यालय, चितवनबाट २०७५.०७६ को उत्कृष्ट कारोवार संस्था ।
४. ६५औं राष्ट्रिय सहकारी दिवस २०७८ मा भरतपुर महानगरपालिकाबाट बर्षको उत्कृष्ट संस्था ।